Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गर्नुभएको छ । देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि उहाँलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो । बिहीबार काठमाडौंमा नेकपा (एमाले)…