Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


प्रधानमन्त्री ओलीद्वारा भाईटीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाईटीका लगाउनुभएको छ । आइतबार प्रधानमन्त्री ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोईराला र विष्णु ओलीबाट भाईटीका लगाउनुभएको हो । आइतबार शुभ साईतमा बिहान ११ बजेर ३७ मिनेट जाँदा उहाँले टिका लगाउनुभएको हो ।