Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


अरुण चौधरीलाई न्यायपरिषद्ले कारवाही गर्नुपर्छ : सांसद बिष्ट

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिनुभएको छ । सोमवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बिष्टले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाउनुभएको हो । बिष्टले आफूले छोड्न आदेश…