Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै विश्व सामाजिक मञ्च

काठमाडौं । जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औं संस्करण सुरु भएको छ । अर्को विश्व सम्भव छ भन्ने मुल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले नेपालजस्ता देशहरुमा पारेका प्रभावको सम्बन्धमा कुरा उठाइने बताइएको छ । जलवायु परिवर्तनले विश्वका सीमान्तकृत समुदाय र वर्गमा…