Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


गृहमन्त्री अर्यालको सिफारिस विरुद्ध रिट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमा वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर आज रिट दायर गरेका हुन् । रिटमा संविधानको धारा ८७ को उपधारा १ (ङ) मा…