काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको भनाइ छ । सञ्चारमन्त्री गुरुङले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास…