Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


विश्व क्यान्सर दिवस : किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी खोप’

काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरुलाई आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ । यो खोप अभियान आज मंगलबारदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने सरकारको लक्ष्य छ । विद्यालयमा अध्ययन…