Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


काँग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिनु समयको बर्बादी : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिन नसकिने बताउनु भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले तीन वटा ठूला दलले देश विकास गरिदिन्छन भनेर पर्खिनु समयको बर्वादी मात्रै हुने जिकीर गर्नुभयो. । साढे तीन दशकदेखि यिनै तीन पार्टीको वरपर राजनीति र देश घुमिरहेकाले अब पनि…