९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


राष्ट्रियसभा बैठक बस्दै


156
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १.१५ बजे संघीय संसद् भवनमा बस्नेछ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ’तिलगंङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।