Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्यायो : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकार अधिवेशनबाट भागेको आरोप लगाउनुभयो । उहाँले पछिल्ला पैंतीस वर्षमा नेपाली काँग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेको उल्लेख गर्दै ३५ वर्षपछि…