Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेख । दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेखको रानीमत्तानजिक भएको दुर्घटनामा २५ जना घाइते भएका छन् । दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गरेको बस अनियन्त्रित भइ सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार…