Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नेपाल ग्रे लिस्टमा परेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पाण्डेले सरकारले योजना बनाएर र सुधारका लागि गर्नुपर्ने कामको सूचि बनाएर कम गर्नुपर्नै बताउनुभयो । सांसद पाण्डेले प्रमुख दलका नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल…