Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पशुपतिमा शिवरात्रीको रौनक

काठमाडौं । आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी विश्वभरका हिन्दूहरुले आज शिवरात्री पर्व मनाएका छन् । शिवारत्रीको पावन अवसरमा पशुपतिनाथदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्यो । देशविदेशबाट लाखौं दर्शनार्थीको भीड लागेको पशुपतिको माहौल निकै रमणीय थियो । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्री मध्येको एक हो शिवरात्री । शिवरात्रीमा भगवान शिवको दर्शनका…