Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


रास्वपाले उम्मेदवारका आकांक्षीको नाम आव्हान गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्दैछ । उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवार हुन चाहनेहरुले आफ्नो उम्मेदवारी दावी गर्न सक्नेछन् । बुधबार साँझ बसेको केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र उम्मेदवारहरूको नाम आह्वान गर्ने निर्णय गरेको रास्वपाको केन्द्रीय निर्वाचन समन्वय…