काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शनिवार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निष्पक्ष र धाँधलीरहित ढंगले समयमै निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको हो । सो अवसरमा मन्त्री खरेलले निर्वाचनमा युवा नेता र नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो । उहाँले…