Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


एमाले उम्मेदवार अस्मिता थापाकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय घोषणापत्र नै मूल दस्ताबेज भए पनि जिल्लाको सन्दर्भ समेटेर विगतमा भएका काम र अब गर्ने कामहरुको सूचीसहित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको निर्वाचन परिचालन कमिटी संयोजक समेत रहेका…