सागर महत, अर्घाखाँची । हरेक निर्वाचन अघि अर्घाखाँची जिल्लाको एउटा चुनावी मुद्दा बन्दै आएको छ, अर्घाखाँची जिल्ला अस्पताल स्तरोन्नति गर्ने विषय । तर हरेक चुनाव आउँदा नारा र प्रतिबद्धता गरिदै आएको अर्घाखाँची अस्पताल स्तरोन्नतीको कुरा चुनाव सकिएपछि भने सेलाएर जान्छ । चुनाव सकिएपछि कुनै उमेदवारले अस्पतालको बिषयमा चासो समेत देखाएको पाइदैन । अर्घाखाँची अस्पताल स्तरोन्नति…