Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


रास्वपाकाे कामपा वडा- २० काे अधिवेशन सम्पन्न, रोशन महर्जन सर्वसम्मत निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ महानगरपालिका वडा नं. २० को वडा अधिवेशन सम्पन्न भएको छ । काष्ठमण्डपमा आयोजित विशेष समारोहबीच अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले इन्जिनियर रोशन महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष महर्जनले वडाको समग्र विकास, स्थानीय समस्याको प्रभावकारी उठान तथा पार्टी संगठनलाई थप सुदृढ…