काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल राजीनामा दिन सुझाव दिनुभएकाे छ। अध्यक्ष राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक थिति बसाउन नसकेको भन्दै ४ वटा मुख्य कारण अघि सार्दै राजीनामा माग गर्नुभएकाे हाे । उहाँले प्रधानमन्त्री शाहले संसद र सार्वभौम जनताको अपमान…