Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


उद्योगमन्त्रीमा सुनसरी–४ का सांसद दीपक कुमार साह सिफारिस

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस हुनुभएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा साहको नाम सिफारिस भएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो । उहाँका अनुसार साहले आज नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ । प्रधानमन्त्रीको सिफारिसमा…