Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


जेन–जी परिषद् गठन गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेकाे छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेको हो। जेन–जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ। त्यसैगरी सरकारले विमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही…