Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


शिक्षामन्त्री विद्या भट्टराई अस्पताल भर्ना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्वस्थ हुनभएको छ । स्वास्थ्यमा समस्या भएपछि उहाँ चार दिनदेखि उपचारारार्थ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि मन्त्री भट्टराई शुक्रबार त्रिवि शिक्षण अस्पताल जाँदा चिकित्सकले भर्ना गरि उपचार शुरु गरेको हो । उहाँको नाक, कान, घाँटीको समस्यामा…