Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नेपाली सेनाले आज सेना दिवस मनाउँदै

काठमाडौं । आज सेना दिवस । नेपाली सेनाले आज २ सय ६२ औं सेना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भइरहेको छ । नेपाली सेनाले हरेक बर्ष महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ । सेना दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड…