Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कसैको दया र मायाले माओवादी ठूला पार्टी बनेको होइन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कसैको दया र मायाले माओवादी विगतमा सबैभन्दा ठूलो पार्टी नबनेको बताउनुभएको छ । मंगलबार मोरङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कसैको दया र मायाले आफू तीन/तीन पटक प्रधानमन्त्री नबनेको भन्दै जनताको साथ र विश्वासले बनेको दाबी गर्नुभयो । उहाँले विचौलिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने…