काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रश्तुत गर्नुभएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रश्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरुले संशोधन प्रश्ताव राख्नु…