Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन माघभित्र गरिसक्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्शानीको विस्तृत विवरण आँकलन (डिडिए) माघ महिनाभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले २०७९ सालको डोटी भूकम्पका साथै जाजरकोट र बझाङ भूकम्पबाट भएको भौतिक क्षतिको…