Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सरकारले यसबारेमा सोचिरहेको बताउनुभयो । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो ।…