Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताउनुभएको छ । मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शाहीले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोशिस रहने बताउनुभयो । उहाँले वरिष्ठ नेता दीपक बोहराप्रति श्रदाञ्जली व्यक्त गदै मुलकको विकासको लागि गरेको योगदानलाई…