Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


सरकारी कर्मचारीले लोकसेवा रटेर बसेका कारण काम गर्न समस्या: मन्त्री न्यौपाने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँलले कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले सबै पदमा खुला गर्न सक्ने अवस्था नरहेको समेत बताउनुभएको छ। उहाँले अहिले पनि सरकारी कर्मचारीहरु काम…