काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयाेजित नेपालमा शान्ति निर्माणका चुनाैती विषयक उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हाे । "द्वन्द्वकाे प्रकृति फरक छ । जहाँ द्वन्द्वकाे छ त्यहाँ समाधान पनि छ । हामीले ठिक ढगले बुझ्दिनुपर्छ । द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि हाे । दुबै…