Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


भारत-चीनबीच भएको लिपुलेक सहमतिलाई घरेलु राजनीतिको विषय बनाउन हुँदैन: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । नेपालको सहभागिताबिना भारत र चीनबीच भएको सहमति स्वीकार्य नहुने बताउदै उहाँले यस विषय उग्रराष्ट्रवाद देखाउन आवश्यक नरहेको…