Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओलीको सन्देश

काठमाडौं । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गर्नुहुँदै अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गर्नुभएको हो । “आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ ।…