Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


1.3k
Shares

काठमाडाैं । बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक जारी छ।

केही बेरअघिबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जान लागेका छन्। चीन जानुअघि उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन्।