काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्ने बताउनुभएको छ । उहाँले शनिबार समाजिक सञ्जाल फेसबुकमा देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्ने बताउनुभएकाे हाे ।…