Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । बलियो नयाँ युगमा रिर्पोटिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसकै अवसरमा नेपाल पत्रकार महासंघलगायत सञ्चारसंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा…