Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


अध्यादेश फिर्ता हुनुपर्छ : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यादेशबारे छलफल भएको हो । छलफलका क्रममा दुई पक्षबाट विश्लेषण गरिएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनुभयो । आफ्नो पार्टी सरकारले ल्याएको अध्यादेश प्रक्रियागत रुपमा…