Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अतिआवश्यक सेवा बाहेका सबै सवारी-साधन आज राति १२ बजेदेखि सञ्चालनमा रोक

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी बुधवार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान सम्पन्न नहुन्जेलसम्मको लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । यद्यपि अत्यावश्यक र निर्वाचन आयोगबाट प्राप्त पास भएका सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुने भएका छन् ।…