Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


विदेशमा बस्ने नेपालीलाई मतदान गर्न पाउने कानून

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई पनि निर्वाचनमा सहभागी गराउन अध्यादेशमार्फत् कानुन संशोधनको तयारी गरेको छ । मतदाता नामावलीमा नाम समावेश भएका तर विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अध्यादेश ल्याउने तयारी गरिएको हो । गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ ।…