Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका कामहरु गरिरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सामथ्र्यअनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामथ्र्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताउनुभयो । नेपाल र चीन…