Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

जनकपुरधाम। मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएकाे छ। विपक्षी ७४ सांसदले पेश गरेको अविश्वासको प्रस्ताव बुधबारको सभाबाट पारित भएसँगै मण्डल पदमुक्त हुनुभएकाे हाे। मण्डल नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएकाे थियाे। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मधेश मण्डलमाथि पद अनुकूलको आचारण नगरेको भन्ने प्रस्ताव पेश गर्नुभएकाे थियाे। साेही प्रस्तावमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताले…