Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


राष्ट्रपति पौडेलले संविधान विपरीत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको सभामुख घिमिरेकाे दावी

काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था विपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको दावी गर्नुभएकाे छ। सभामुख घिमिरेले सर्वोच्च अदालतलाई महान्यायाधिवक्ता कार्यालयमार्फत पठाएको जवाफमा प्रस्ट रपमा संवैधानिक व्यवस्था विपरीत संविधानको पालक र संरक्षकबाट कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको दावी गर्नुभएकाे हाे। कानूनका विद्यार्थी आयुष बडालले दायर गरेको रिटमा जवाफ लेख्दै सभामुख घिमिरेले…