राम बाबु यादव, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिरहामा मतदान सुरु भएको ६ घण्टाभित्र करिब ५० प्रतिशत मत खसेको छ। निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान दिउँसो १ बजेसम्म जिल्लाभर ४५ देखि ५० प्रतिशतसम्म मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन…