Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


‘पुरानै नेताको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ’: नेता भुसाल

काठमाडाैं। नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका नेता घनश्याम भुसालले जेनजी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गरिरहेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा बिहीबार नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) रअभियानबीच एकता घोषणा कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हाे। उहाँले फेरि समाजले रिजेक्ट गरेका पुरानै अनुहारहरु राजनितिमा सक्रिय हुने प्रयासमा लागिरहेको बताउनुभयो । फेरि राजनीतिक नेतृत्व…