Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


आफू प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई सह-संयोजक नेपालकाे निर्देशन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव नेपालले आफू र संयाेजक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताकोबीचमा लैजान नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ। धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताकोबीचमा लगेर राख्नुपर्नेमा जाेड दिनुभएकाे हाे। जेनजी आन्दोलनपछि संयाजक दाहाल र आफू राष्ट्रपति रामचन्द्र पाैडेल…