Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सञ्चारमन्त्री जगदीश खरेलद्वारा पदभार ग्रहण

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरारउनुभएकाे थियाे । शपथ ग्रहण लगत्तै उहाँले सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएकाे छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उहाँलाई…