Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


विद्युत प्राधिकरणबाट हितेन्द्रदेव शाक्यलाई हटाइयाे, प्राधिकरणकाे कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । मन्त्रिपरिषदकाे बैठकले आइतबार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा सरुवा गरेकाे हाे । निर्देशक शाक्यको ठाउँमा प्राधिकरणकै पूर्वउपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ । गत चैत ११ मा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोही…