Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गरेको छ । दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय भएको सरकारले बताएको छ । सरकारका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यसहितको राजश्व र व्ययको अनुमान…