Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्छः नेता पौडेल

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा ३ जना मन्त्री भए पुग्ने बताउनुभएको छ। काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिनुभयो। संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताउनुभयाे। संघीयता हटाउनु समाधान…