Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


एमालेकाे सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आइतबारका लागि बोलाउनुभएकाे छ। साेही बैठक आइतबार दिउँसो १ बजे बस्नेगरी उहाँले बाेलाउनुभएकाे हाे । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बस्ने भएकाे छ। गत भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा एमालेको पार्टी कार्यालयमा आगजनी र तोड्फोड…