Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


कांग्रेस–माओवादी गठबन्धनलाई संसदमा ओलीको प्रश्नको वर्षा

काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी ओलीले संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि जवाफ दिने क्रममा नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनलाई प्रश्नको वर्षा गरेका छन् । आफू र आफ्नो दलको समेत सक्रिय सहभागितामा बनेको संविधानका अन्तरवस्तु र आधारभूत मूल्य र मान्यतामा आफू प्रतिबद्ध रहेको भन्दै उनले संविधानका प्रति आफू र आफ्नो पार्टीको निष्ठामा कसैले प्रश्न…